Tuesday, May 21, 2013

अभिनेता अर्जुन कार्कीलाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत


सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने पहिलो नेपालि अभिनेता अर्जुन कार्कीलाई कलाकार संघले काठमाडौ त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरे

तस्विरहरु :– हिमग्याप टासि




















Monday, May 20, 2013

कान्स फिल्म फेस्टिभल्समा विश्‍वभरिकै सेलिब्रेटीहरुको ब्यापक उपस्थितिको फोटो फिचर



कान्स – फ्रान्समा जारी कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल्समा यतिबेला विश्‍वभरिकै सेलिब्रेटीहरुको ब्यापक उपस्थिति छ। हलिउडदेखि बलिउडसम्मका चर्चित अनुहारहरु अहिले यही फेस्टिभल्सको मुख्य आकर्षण बनेका छन्। मे २६ सम्म चल्ने ६६औं संस्करणको रेड कार्पेटमा उपस्थिति सेलिब्रेटीहरुको तस्विर :–

तस्विरहरु :–तस्विरहरु :–एएफपी












पी

Saturday, May 18, 2013

वरिष्ठ स्वर्गिय सृष्ठा गोपाल योञ्जनको स्मृति दिवसमा बालकृष्ण सुब्बा र सागर राई संसराको ‘मनको आशा’ विमोचित समारोहको तस्विरहरु

वरिष्ठ स्वर्गिय सृष्ठा गोपाल योञ्जनको स्मृति दिवसमा बालकृष्ण सुब्बा र सागर राई संसराको ‘मनको आशा’ विमोचित समारोहको तस्विरहरु