Tuesday, June 18, 2013

जस्ले जे भनेपनि म भर्जिनै छु

तस्विर :– ज्ञानु राई

मोडल  :– सुरबिना कार्कि





मोडल तथा नव नायिका सुरबिना कार्कि मोड्लिङ क्षेत्रमा लागेको धेरै समय भएको छैन । तरपनि उनि स्थापित मोडलको दाजोमा आईसकेको आफ्नो प्रसंसकहरुले बताउने गरेको बताउछिन् । पछिल्लो समय चलचित्रहरुमा व्यास्त रहेकि कार्कि फुर्सदको समयमा घुम्न निकै मनपराउने बताउछिन् । भन्छिन् – फुर्सदको समय मिलाएर फिल्महरुपनि हेर्ने गरेकि छु । टाईम मिलाएर उनि पुस्कहरुपनि अध्ययन गर्ने गरेको बताउछिन् ।
उनि अहिले सम्म भर्जिनै रहेकोपनि बताउछिन् । भन्नेले जे जे भनेपनि आफु चाहि भर्जिनै छु,  कार्किले बताईन् । सेक्सको  विषयमा उनको धारणा  माया प्रेमलाई निरन्तरता दिलाउने माध्ययम रहेको बताउछिन् ।











Monday, June 17, 2013

हास्य कलाकारहरुले धान रोपाई सके, के तपाईले सक्नु भयो ? (फोटो फिचर )

यस वर्ष असार लाग्दै मनसुन सुरु भएपछि किसानहरु धान रोप्नमा लागि परिसकेका छन् । यहि असारको सेरोफेरो  लाई प्रतिनिधित्व गर्दै हास्य कलाकारहरुले धान रोपाई सकेका छन्  । हास् अभिनेत्रि फेसबुकमा लेख्छन् :– हाम्रो त रोपाई सकियो तपाईको नि ?