Wednesday, June 12, 2013

व्रुकको २१ वर्षे जवानीसँग भिज्ने हो ? (फोटो फिचरसहित)

भिक्टोरिया सेक्रेटकी मोडल व्रुक भिन्सेन्टले आफ्नो २१ औ जन्मदिन मनाउने क्रममा स्विमिङपुलमा खुबै रमाइलो गरिन् । स्विमिङ पुलमा विकिनीमा सजिएर उनले आफ्नो जन्मदिन मनाइन् । २१ बर्षमा प्रवेश गर्दा पनि उनी अझै केटाकेटी जस्तै देखिएकी छिन् । यसैले पनि उनले स्विमिङ पुलमा केटाकेटीले जस्तै रमाइलो पनि गरिन् ।










No comments:

Post a Comment